ललितपुरमा गोली चलाएको छ

Posted On    Author    Category अपराध.

ललितपुरमा प्रहरीले गुण्डालाई गोली हानेपछि

२८ जेठ, काठमाडौं । प्रहरीले गुण्डा अशोक लामालाई पक्राउ गर्न गोली चलाएको छ ।

यूएन पार्क र बुद्धनगर जोड्ने पुलको नजिकै लामामाथि गोली हानेको थियो । लामाको खोजीका क्रममा प्रहरी टोली पुगेको र उनले आक्रमण उल्टै प्रहरीलार्इ अाक्रमण गर्न खोजेपछि गोली चलाउनुपरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

घटनास्थलबाट पेस्तोल र दुई राउण्ड गोली भेटिएको प्रहरीले बताएको छ । त्यहाँ भेटिएको पेस्तोल निकै पुरानो र खिया लागिसकेको अवस्थामा रहेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *