ललितपुरको भारदेउमा यात्रुवाहक बस दुर्घटना

Posted On    Author    Category सामाजिक.

ललितपूर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भारदेउमा यात्रुवाहक बस दुर्घटना हुँदा एकको मृत्यु भएको खबर प्राप्त भएको छ । दुर्घटनामा परी गम्भीर घाईते भएका ९ जनालाई टिकाभैरवस्थित आनन्दवन अस्पताल ल्याइएको छ भने बाँकी रहेका घाईतेलाई उद्दार गरी ल्याइदै गरिएको बताईएको छ ।

दुर्घटनाको विषयमा थप विवरण आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *