ललितपुरको नख्खुमा बम विस्पोटन

Posted On    Author    Category सामाजिक.

ललितपुरको नख्खुमा बम विस्टोटन भएको छ । शक्तिशाली बम विस्पोटन हुँदा पाटन क्षेत्रमा ठूलो आवाजसँगै थर्किएको थियो । नख्खु जेल नजिकै  रहेको एनसेल कार्यालयपरिसरमा भएको विस्पोटन कसले गरायो भन्नेबारे भने खुलेको छैन । भखर्खरै प्रहरी घटनास्थलमा पुगेको छ । प्रहरीले अनुसन्धान शुरु गरिसकेको बताइएको छ । प्राप्त जानकारी अनुसार ३ जना घाइते   छन् ।
घाइतेहरुको उपचार अल्का,मेडीसिटी र विएण्डवि अस्पतालमा भइरहेको छ । घाइतेहरुमा प्रतिक्षा खड्का,सिंहप्रताप गुरुङ्ग र पुरुषा मानन्धर रहेको श्रोतको दावी छ ।

source lalitpurkhabar

newclassictailor-1

Leave a Reply

Your email address will not be published. Required fields are marked *