युनाइटेड स्कुलको बस झरुवारासीमा दुर्घटना

Posted On    Author    Category सामाजिक.

सन्तोष दाहाल,ललितपूर। बिहीबार बिहानै सातदोबाटोस्थित युनाइटेड स्कुलको स्कुल बस गोदावरी नगरपालिका १३,झरुवारासीमा दुर्घटनामा परेको छ । बिहान विद्यार्थी लिन आउने क्रममा सोल्टीमोडमा सडकबाट मुनि खेतमा खसेर बस कोल्टो परेको हो । विद्यार्थी लिन आउने क्रममा बस खाली रहेकोले मानवीय क्षति भने हुन पाएन । सहचालकले गाडी चलाइरहेको अवस्थामा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए । चालक र सहचालक दुवै सकुशल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *