प्रहरी अस्पतालमा डाक्टर, नर्स, ल्याव टेक्निसियन गरी १५७ जनाका लागि स्थायी जागिरको अवसर

Posted On    Author    Category रोज्गार.

काठमाडौँ ५ जेठ – नेपाल प्रहरीेले प्राविधिक समूह तर्फ रिक्त रहेका विभिन्न २१ पदहरुमा १५७ जनाका दरखास्त आवहान गरेको छ । प्रहरीको मानवस्रोत विभागले आज प्रकाशित गरेको सूचना अनुसार नेपाल प्रहरी अस्पतालका लागि एमडीमा १९ जना, एमबीबीएस तर्फ ५३ जना, स्टाफनर्स तर्फ ५९ जना ल्याव टेक्निसियन ६ जना, रेडियोग्राफर तर्फ ६ जनाका लागि दरखास्त मागेको छ । त्यसैगरी केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला तर्फ बायोलोजी, केमेस्टी, गरी १० जनाका लागि दरखास्त मागेको छ ।

police-wa

Leave a Reply

Your email address will not be published. Required fields are marked *