पोखराबाट जोमसोम उडेको तारा एयरको विमान बेपत्ता

Posted On    Author    Category सामाजिक.

१२ फागुन, पोखरा। चालक दलका सदस्यसहित २१ जना सवार तारा एयरको विमान बुधबार बिहान बेपत्ता भएको छ ।
बुधबार बिहान ७ बजेर ५७ मिनेट जाँदा पोखराबाट जोमसोमका लागि उडेको विमान ८ बजेर १० मिनेटपछि सम्पर्क विहीन भएको कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले अनलाइनखबरलाई जानकारी दिए ।
कल साइन ९-AHH रहेकाे साे विमानको खोजी कार्य जारी रहेको मैनालीले बताए । खोजीमा दुईवटा हेलीकोप्टर परिचालन

source onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *