टिकाभैरब १ नं राजकुलो पूण: सुचारू रूपमा संचालन गर्ने अभियान शुरू

Posted On    Author    Category कृषि.

चापागाऊँ, थेच्व, सुनाकोठी र ललितपुर महानगरको सम्पूर्ण पोखरीहरूमा पानी भर्न र सो ठाऊँको खेतीयोग्य जमिनमा सिंचाई गर्नको लागि हाम्रा पुर्खाहरूबाट निर्मित बर्षौं देखि झण्डै बन्दको अवस्थामा रहेको ऐतिहासिक टिकाभैरब १ नं राजकुलो पूण: सुचारू रूपमा संचालन गर्ने अभियान शुरू भएको हुँदा सम्पूर्ण सरोकारवाला जनसमुदाय र नव निर्वाचित जनप्रतिनिधी ज्यूहरूमा आ-आफ्ना क्षेत्रबाट सक्दो सहयोग र योगदान पुर्याउनु हुन हार्दिक अपील गर्दछु ।
चक्र महर्जन
सचिव
टिकाभैरब १ नं राजकुलो जल उपभोक्ता समिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *