चापागाउँस्थित बज्रबाराही धार्मिक वनमा लाटोकोसेरो प्रजातिको दुर्लभ ‘मलाहा हुचिल’ देखिएको छ ।

Posted On    Author    Category Uncategorized, सामाजिक.

ललितपुर गोदावरी नपा–११ चापागाउँस्थित बज्रबाराही धार्मिक वनमा लाटोकोसेरो प्रजातिको दुर्लभ ‘मलाहा हुचिल’ देखिएको छ ।
चराप्रेमी जय भण्डारीको क्यामरामा कैद हुचिल निकै आकर्षक लाग्दछ ।

‘जादुगर’ चराले परिचित ‘मलाहा हुचिल’ लाटोकोसेरो प्रजातिको पक्षी हो । लुप्तप्राय: तर संरक्षित हुचिल जीव वैज्ञानिकलाई समेत चक्करमा पार्ने स्वभाव र क्षमताको हुन्छ । बोत्सवाना, मोजाम्बिक, दक्षिण अफ्रिका र एसियाका केही देश नेपाल, भारतमा यो चरा पाइन्छ ।

दिनमा नदेखिने र रातमा बढी सक्रिय हुने याे हुचिल सीसा काट्ने, करेन्ट हान्ने, ऐनामा गायब हुने बिचित्रको चरो हो । मासुबाहेक खानेकुरा नखाने यो पक्षी दुर्लभ प्रजातिभित्र पर्छ ।

तस्बिर : जय भण्डारी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *