चापागाउँमा अवसथित रेष्टुरेन्टको नगद काउन्टरमा शव भेटियो

Posted On    Author    Category सामाजिक.

१२ फागुन, काठमाडौं । ललितपुरको बज्रबाराहीस्थित फ्रेन्ड्स रेष्टुरेन्टमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।
रेष्टुरेन्टमा काम गर्ने बज्रबाराहीकै २४ वर्षीय सहन महर्जन नगद काण्टरमा मृत अवस्थामा भेटिएको ललितपुर प्रहरीले जनाएको छ ।
रेष्टुरेन्टका सञ्चालक विकास महर्जन कामको सिलसिलामा बाहिर गएका थिए ।

त्यहिबेला सहनले विजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको ललितपुर प्रहरीले जनाएको छ ।

source online khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *