चन्द्रागिरि केवलकारको टिकटमा ५० प्रतिशत छुट

Posted On    Author    Category अर्थ, व्यापार, सामाजिक.

चन्द्रागिरि हिल्स प्रालिले संचालनमा ल्याएको केबलकारकाे टिकटमा विशेष छुट अफर ल्याएको छ। गएको बिहिबार औपचारिक उद्घाटन भएको चन्द्रगिरि केबलकारको टिकटमा ५० प्रतिशत छुट  अफर ल्याएको हाे।
 
पुस ४ गतेदेखि पुस १४ गतेसम्म टिकटमा ५० प्रतिशत छुट दिइएको हिल्सकी मार्केटिङ म्यानेजर इन्दिरा पौडेलले जानकारी दिइन्।
 
यो छुट शुक्रबार र शनिबार बाहेकका दिनमा मात्र लागु हुने उनले जानकारी दिइन्।
 
हाल केबलकारमा यात्रा गर्दा प्रतियात्रु ७ सय रुपैयाँ टिकट दस्तुर लाग्ने गरेकाे छ।
 
हिल्सले पेय पदार्थमा १५ प्रतिशत छुटका साथ उपलब्ध गराइरहेको पौडेलले जानकारी दिइन्।
 
त्यस्तै  चन्द्रागिरिमा खाद्यन्नकाे मूल्य महंगा्े भएकाे भनेर खबर अाएकाे भन्दै  हिल्सले अाफ्नाे ध्यानाकर्षण भएकाे जनाएकाे छ।
 
यस्ताे छ चन्द्रागिरिकाे मेन्यू
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *