गोदावरी वडा न.१ मुलपानीमा संचालित महिनावारी सरसफाइ ब्यवस्थापन कार्यक्रम

Posted On    Author    Category सामाजिक.

माघ ९- ललितपुरको गोदावरी नगरपालिका वडा न.१ मा संचालित भुकम्प प्रतिकार्य कार्यक्रमले नियमित रुपमा महिनावारी सरसफाइ ब्यवस्थापन अभिमुखिकरण गर्नुका साथै सानिटरी प्याड समेत वितरण गर्ने कार्यक्रम गर्दै आइरहेको छ । कार्यक्रममा स्थानीय महिलाहरुलाई महिनावारीको समयमा ध्यान दिनुपर्ने कुराहरु, यस समयमा सरसफाइको महत्व, महिनावारी सम्वन्धी अन्धविश्वास लगायतका जानकारी समेतको यस कार्यक्रममा गोदावरी वडा न.१ मा मात्रै २०० भन्दा बढी महिलाहरुले प्रत्येक्ष जानकारी लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *