गोदावरी नगरपालिकाको प्राङ्गणमा माटो परिक्षण शिविर कार्यक्रम उद्घाटन

Posted On    Author    Category Uncategorized, कृषि, सामाजिक.

गोदावरी नगरपालिकाको प्राङ्गणमा मिति २०७९ मंसिर १४ गते देखि १८ सम्म बिहान १० बजे देखि ३ बजे सम्म माटो परिक्षण शिविर कार्यक्रम उद्घाटन गर्नु हुँदै नगरप्रमुख श्री गजेन्द्र महर्जन ज्यु | साथै यहि मंसिर १९ गते बिश्व माटो दिवसको अवसरमा किसानहरुलाई नि:शुल्क कृषि चुन तथा माटो विश्लेषण प्रतिबेदन वितरण गर्ने योजना समेत रहेको जानकारी गर्दछौ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *