आज सुनाकोठी, ठेचो, चापागाँउ, लेले, झरुवाराशीमा विद्युत बन्द

Posted On    Author    Category सामाजिक.

१० फागुन २०७५ | शनिबार मध्य तथा दक्षिण ललितपुरमा विद्युत् सेवा बन्द हुने भएको छ । लगनखेलदेखि सातदोबाटोसम्म विजुलीको नयाँ लाइन तान्नका लागि विद्युत कटौती हुन लागेको हो । नेपाल विद्युत् प्राधिकरणको पाटन वितराण केन्द्रले जारी गरेको सूचना अनुसार विहान १० बजेबाट साँझ ६ बजेसम्म विजुली बन्द हुने छ । शनिबारका दिन परेकाले कार्यालयको काममा असर भने पर्दैन ।
विद्युत सेवा कटौती हुँदा सुनाकोठी,ठेचो,चापागाँउ,लेले,झरुवाराशी,देविचौर लगायत दक्षिण ललितपुरका ३ वटै गाँउपालिकाका उपभोक्ता प्रभावित हुनेछन् ।

 

newclassictailor-1

Leave a Reply

Your email address will not be published. Required fields are marked *