हिलाम्य सडकमा तीव्र गतिमा चलाउँदा भक्तपुरमा बस दुर्घटना

Posted On    Author    Category सामाजिक.

भक्तपुरको चाँगुनारायणमा मंगलबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन्।

चाँगुनारायण प्रहरी चौकीका इञ्चार्ज असई प्रभु कार्कीका अनुसार भिरालो ठाउँमा हिलाम्य सडकमा तीव्र गतिमा आएको बसले नियन्त्रण गुमाएको दुर्घटना भएको हो। ‘भासिएको र हिलाम्य सडकमा तीव्र गतिमा आएको बसले नियन्त्रण गुमाएपछि दुर्घटना भएको देखिन्छ’ कार्कीले सेतोपाटीसँग भने।

बस ३ सय मिटर तल खसेर रुखमा अड्किएको छ। घटनामा घाइेत ११ जनाको अवस्था गम्भीर छ।

vvvvvvv vvvvvvvvvv

source setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *