![](http://www.khabarbox.com.np/wp-content/uploads/2018/01/26907438_10214986941368778_4154662654919205148_n.jpg)
हाईकिंगमा जाँदा हराएका जोनको खोजीमा सातदोबातो प्रहरी वृतका प्रहरी टोली ललितपुरका विभिन्न सथानहरुमा खटिएको छ । मंगलबार प्रहरी निरीक्षक सागर विक्रम राणाको नेतृत्वमा गएको टोलीले ललितपुरको लुभु स्थित लाकुरी भन्ज्यांगको जंगलमा जोनलाई खोजेको थियो ।
मंगलबार हराएका जोनलाई लाकुरी भन्ज्यांगका स्थानियले देख्यौं भन्ने सुचना प्रहरीलाई गरेको हुनाले प्रहरीको टोली त्यस क्षेत्रमा गएको थियो । त्याहाँ पुगेका प्रहरीको टोलीलाई केही स्थानियले जोन जंगलतिर गएको बताए भने केहीले बाटोको छेउँछेवै लागेको बताए । बाँकि तल भिडियोमा हेर्नुहोस
Source Namastekhabar
Leave a Reply