काठमाडाैं-सुन्धारास्थित चाइना टाउन भवनको भुँइ तलामा रहेको जेनेरेटरमा अागलागी भएकाे छ। विद्युत सट भएर आगलागी भएको थियो।
आगलागी पछि याे क्षेत्रमा केहीबेर त्रासको बातावरण बन्यो। दमकलसहित आगो नियन्त्रणका लागि टाेली आउँदा चाइनाटाउनकै सुरक्षा गार्ड र व्यापारी व्यावसायीले आगो निभाएका थिए।
Source Nagariknews
Leave a Reply