सर्वाेच्च अदालको ग्राउन्डमा बम भएको आशंका, स्थिति तनावग्रस्त

Posted On    Author    Category सामाजिक.

अर्थ संसार, काठमाडौं– सर्वाेच्च अदालतको ग्राण्डमा वम भएको आशंका गरिएको छ । अदालत परिसर वरिपर कर्मचारी र पत्रकारको भिड लागेको छ ।

अदातलको सवै कामकाज ठप्प भएको छ । कसैलाई पनि भित्र झिर्न दिइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *