![](http://www.khabarbox.com.np/wp-content/uploads/2017/07/sher-b-deuwa-saptari.jpg)
प्रधानमन्त्री शेरबहादुर देउवा कतिसम्म भुलक्कड छन् र हेलचेक्र्याई गर्छन भन्ने अर्को उदाहरण आज सप्तरीमा देखियो । असावधानीबस नै हुनसक्छ तर उनले जे गरे त्यसले आलोचना र खिसिट्यूरीको जारी क्रमलाई झनै बढाउने निश्चित छ । प्रधानमन्त्रीबाट त्यतिसम्मको कमजोरी हुनु अशोभनीय मात्रै होइन, हाँस्यास्पद पनि हो ।
Leave a Reply