विज्ञ सहित खानेपानी मुहान खोज्न महालक्ष्मीका मेयर

Posted On    Author    Category सामाजिक.

५ माघ ललितपुर । महालक्ष्मी नगर पालिकाको खानेपानीको समस्यालाई दिगो रुपमा समाधान गर्न स्थानीय स्रोत पहिचानका लागि स्थलगत अध्ययन गरिएको छ । शुक्रबार महालक्ष्मी नगरपालिकाको पहलमा नगर पालिका भित्रका श्रोतहरु र चापाखर्क खानेपानीको मुहानको निरीक्षन एबम सम्भाब्यत्ता अध्ययन गरिएको नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी गराएका छन् ।

स्रोत पहिचानका लागि उपत्यका खानेपानी ब्यबस्थापन बोर्डका प्रमुख श्री सन्जीब राणा सहितको प्राविधिक टीम, महालक्ष्मी नगर कार्यपालिकाका सदस्यहरु र वडा न ९ एवम्१०का वडा अध्यक्षहरु सहित स्थानीय बसिन्दाहरुको उपस्थितीमा मुहान पहिचान तथा संरक्षणको अवलोकन गरिएको प्रमुख श्रेष्ठले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *