लोकसेवाले माग्यो १९१ नायब सुब्बा

Posted On    Author    Category सामाजिक.

काठमाडौं – लोक सेवा आयोगले विज्ञापन प्रकाशित गर्दै देशका विभिन्न कार्यालयमा १९१ जना नायब सुब्बाका लागि आवेदन दिने सूचना प्रकाशित गरेको छ ।

लोकसेवाले माघ १५ गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको हो ।

आयोगद्वारा प्रकाशित गरेको सूचनामा धनकुटा कार्यालय, जलेश्वर कार्यालय, काठमाडौं कार्यालय, पोखरा कार्यालय, बुटवल कार्यालय, सुर्खेत कार्यालय, दिपायल कार्यालयमा विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ ।काठमाडौं – लोक सेवा आयोगले विज्ञापन प्रकाशित गर्दै देशका विभिन्न कार्यालयमा १९१ जना नायब सुब्बाका लागि आवेदन दिने सूचना प्रकाशित गरेको छ ।

लोकसेवाले माघ १५ गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको हो ।

आयोगद्वारा प्रकाशित गरेको सूचनामा धनकुटा कार्यालय, जलेश्वर कार्यालय, काठमाडौं कार्यालय, पोखरा कार्यालय, बुटवल कार्यालय, सुर्खेत कार्यालय, दिपायल कार्यालयमा विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ ।

 

patra_1bcPCIcXBu ShopIn Holidays Pvt. Ltd. diamond solitaire

Leave a Reply

Your email address will not be published. Required fields are marked *