![](http://www.khabarbox.com.np/wp-content/uploads/2018/11/46083230_1939318296159364_3259735892532658176_n.jpg)
लेले नल्लु क्षेत्रमा सञ्चालित अबैध ढुंगा खानी गाेदावरी नगरपालिकाले नविकरण गरेर खुलाउने
गाेदावरी नगरपालिकाले लेले नल्लु क्षेत्रका मापदण्ड पुगेका क्रसर खाेल्ने भएकाे छ । अाईतबार अन्नपुर्ण पाेष्ट दैनिकमा सूचना छापेर मापदण्ड पुगेका कम्पनी हरूकाे कागजात सहित नविकरण गर्न सूचना मागेकाे हाे ।
तर धेरै क्रसर ले मापदण्ड पुरा नगरेकाे अवलाेकन गर्दा देख्न सकिन्छ । खाेलाबाट ५० मिटर टाढा हुनु पर्ने क्रसर खाेलामै जाेडिएका छन् । स्कुलबाट २० मिटरकाे दुरीमा क्रसर चलाएकाे भेटिन्छ ।कतिपय क्रसर त कान्तिलाेकपथमै जाेडिएका छन् ।नगरपालिकाले यी सबै क्रसरलाइ अनुमती दिएकाे पाईएकाे छ ।
Leave a Reply