ललितपुर स्थित चापागाउँको प्याङगाउँमा बम विष्फोट

Posted On    Author    Category राजनीति, सामाजिक.

ललितपुर, मङ्सिर १६ । ललितपुर स्थित चापागाउँको प्याङगाउँमा बम विष्फोट भएको छ । नेपाली कांग्रेसले आयोजना गरेको चुनावीसभालाई लक्षित गरेर प्रेसर कुकर बम विष्फोट भएको हो । विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । ललितपुरमा पछिल्लो २४ घन्टामा बम विस्फोट भएको यो दोश्रो पल्ट हो । शुक्रबार बेलुकी पनि ललितपुरको कुपण्डोलस्थित युएन पार्कमा बम विस्फोट भएको थियो ।

 

source nepalipatra

Leave a Reply

Your email address will not be published. Required fields are marked *