रगत दिनुस, रिचार्जकार्ड लिनुस्

Posted On    Author    Category सामाजिक.

रगत दान गरेर पैसा पाउनु भएको छ ? छैन होला । अव पाउनु हुनेछ रु.१०० रुपैयाको रिचार्ज कार्ड ।
यही फागुन २५ गते ललितपुरको ठैवस्थित फुल्चोकी स्कूलपरिसरमा आयोजना हुने रक्तदान कार्यक्रममा रगत दान गर्ने दातालाई रु. १ सय रुपैयाको रिचार्ज कार्ड दिन लागिएको हो । रक्तदान कार्यक्रम नेपाल रेडक्रस ठैव उपशाखा रहेको छ भने निशुल्क रिचार्ज कार्ड मर्हर्जन कम्युनिकेशनले स्मार्ट सेलको निशुल्क रिचार्ज कार्ड उपलव्ध गराउने भएको हो । रक्तदान कार्यक्रम विहान १० वजेदेखि शुरु भई अपरान्ह ३ बजेसम्म हुनेछ ।

Source: Lalitpurkhabar

newclassictailor-1

Leave a Reply

Your email address will not be published. Required fields are marked *