मध्यरातमा काठमाडौंबासीलाई भूकम्पले ब्यूँझायो

Posted On    Author    Category सामाजिक.

११ जेठ, काठमाडौं । सोमबार मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

राति १२ बजेर ५४ मिनेट जाँदा ४.२ रेक्टर स्केलको पराकम्प गएको हो । यसको केन्द्र धादिङ थियो । भूकम्पको धक्का काठमाडौंमा समेत महसुस भएको थियो। मध्यरात मस्त निद्रा रहेका धेरैलार्इ पराकम्पले ब्यूँझाएको थियो।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो नयाँ भूकम्प नभए गोरखा भूकम्पकै पराकम्प हो । यसअघि जेठ २ गते ४.४ रेक्टर स्केलको पराकम्प गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *