भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा

Posted On    Author    Category सामाजिक.

Home-ministry

काठमाडौं । सरकारले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदाबारे जानकारी दिएको हो ।

मन्त्रालयमा अनुसार विहीवार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको हो ।

Source news24nepal.tv

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *