काठमाडौं । सरकारले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदाबारे जानकारी दिएको हो ।
मन्त्रालयमा अनुसार विहीवार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको हो ।
Source news24nepal.tv

Leave a Reply