बस अपाङ्गमैत्री हुने, एलसी खुलेको ४ महिनाभित्रै काठमाडौंमा गुड्ने

Posted On    Author    Category सामाजिक.

साझा यातायातले काठमाडौं उपत्यकामा ३० वटा बस थप्ने भएको छ। काठमाडौं महानगरपालिकाको १० करोड रुपैयाँ सेयर लगानीमा ती बसहरु थप्न लागिएको साझा यातायातले जनाएको छ। शहरी यातायात व्यवस्थित गर्ने उद्देश्यले ३० वटा बस खरिद गर्नेगरी बिहीबार साझा यातायात र अशोक ले ल्याण्डबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा अशोक ले ल्याण्डका तर्फबाट गौरवकुमार र साझा यातायातका तर्फबाट अध्यक्ष कनकमणि दीक्षितले हस्ताक्षर गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *