बज्रबाराही नगरपालिका थेचोबाट 2072 सालको SLC परिक्षामा GPA 3.60 अङक सहित उतिर्न हुन सफल बिध्यार्थीहरुलाइ सम्मान

Posted On    Author    Category सामाजिक.

बज्रबाराही नगरपालिका थेचोबाट  2072 सालको SLC परिछ्याको प्रकासित नतिजामा GPA 3.60 अंक सहित उतिर्न हुन सफल साबिक थेचो गाउका स्थानिय बिध्यालयहरु तथा कुनै पनि सरकारी मान्येता प्राप्त बिध्यालयहरुबात साबिक थेचो गाउका स्थायी बसोबास बिध्यार्थीहरु MBBs र Bachelor of Engineering वा सो भन्दा माथी िशछा हासिल गर्न सफल Engineer तथा Doctor हरुलाइ समाज सेवि तथा सिछ्या प्रेमी स्व. जगत बहादुर महर्जन्को स्मृतिमा सम्मानित येस जगत बहादुर स्मृती गुथिबात निम्न मिति समय र स्थान मा सम्मान गर्ने कार्ये क्रम रहेको हुदा मिति 2073-5-15 गते भित्र आ आफ्नो marksheet हरु सहित येस गुथी निम्न सन्स्थामा सम्पर्क गरि सुचिकृत गर्न आह्वान गरिन्छ।
तपसिल
मिति :2073-5-18 सनिबार
स्थान:थेचो कुसिको
समय : दिउँसो 4 बजे
सम्पर्क : जगत श्री बचत तथा ऋण सहकारी सङ्स्था लि..5574527

Leave a Reply

Your email address will not be published. Required fields are marked *