![](http://www.khabarbox.com.np/wp-content/uploads/2017/10/22450119_1753402474953389_6021904830492411657_n.jpg)
फोहर नफाल्नुस है, एक कल फोन गर्नुस्, फोहोर दिनुस पैसा लिनुस्
तपाईको घरमा कुनै फोहोर छ ? छ, भने फोन गर्नुहोस् । तपाईको एक कल पाउनासाथ उनीहरु तपाईको घरसम्मै आईपुग्छन् । तपाईले गर्नुभएको फोहरलाई तौल गर्छन् । अनि फोहोर आफैसँग लिएर जान्छन् । रमाईलो कुरा के छ भने, यसवापत तपाईले पैसा तिर्नुपर्दैन् । वरु फोहोरको तौल अनुसारको पैसा तपाईले पाउनुहुन्छ ।
Leave a Reply