फेसबूकको सेयरले SOS सानोठिमीको अगाडी खोल्सामा फसेको गौमाताको ऊदार्

Posted On    Author    Category सामाजिक.

SOS सानोठिमीको अगाडी खोल्सामा फसेको गौमाता तथा बहरलाई सकुसल निकाली राधाकृष्ण मन्दिर्, हरेकृष्ण धाम्, बुढानीलकन्ठ पठाइयो । पुरानो कलाकार तथा फिल्मकर्मी प्रकाशराज मानन्धर जस्ले राज थापाजीको समाचार share गरेर जानकारी दिनु भयो, वहाँहरु दुबै उत्तिकै धन्यबादको पात्र हुनुहुन्छ ।

सम्पुर्ण काममा सघाउने पुरानो सिनामंगलका साथिहरु प्रमोद सन्जेल, अनिरुद्र भट्टाचार्य, भरत तिमल्सिना, भाई महेश दाहाल, त्यस्तै सानो ठिमी प्रहरि बिट्का स इ साप्, सिताराम थापा हल्साप्, अन्य जवान भाईहरु, SOS बाल ग्रामका स-साना भाईहरु तथा उल्लेख्य औशधीमुलो सेवाको खानी भेट डा. उमेश मन्डल्, सबै लाई फेरी एक पट्क सानो ठिमी बासिन्दाको तर्फबाट हार्दिक धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *