फेरि अको जहाज दुर्घटना

Posted On    Author    Category सामाजिक.

जुम्ला–नेपालगञ्जबाट जुम्लाकालागि उडेको काष्टमण्डप एयरको जहाज दुर्घटना भएको छ। कालिकोट गाविसको २ तिलखामा जहाज दुर्घटना भएको निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद न्याैपानेले जानकारी दिए।

जहाजमा ९ जना सवार थिए। जहाज १२ः३० बजे नेपालगञ्जबाट उडेको थियो।

विस्तृत विवरण अाउन बाँकी।

source nagariknews

Leave a Reply

Your email address will not be published. Required fields are marked *