पोखरा जाने राजमार्ग दैनिक ३ घण्टा बन्द हुने

Posted On    Author    Category सामाजिक.

मुग्लिङ पोखरा सडक खण्ड ७ दिनका लागि दैनिक ३ घण्टा बन्द हुने भएको छ । पृथ्वी राजमार्ग अन्तरगतको मुग्लिङपुलदेखि आँबुखैरेनी बीचको स्थानमा पहिरो रोकथामका लागि सडक बन्द गरिन लागेको हो ।
पहिरो रोकथामका क्रममा पहिरोबाट ढुंगा खस्न सक्ने हुँदा सडक प्रयोगकर्ताको सुरक्षाको लागि जेष्ठ ४ देखि १० गतेसम्म दैनिक ११ बजेदेखि २ बजेसम्म सडक बन्द रहने डिभिजन सडक कार्यालय दमौली तनहुँले जानकारी दिएको छ ।

Source: Clickmandu.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *