![](http://www.khabarbox.com.np/wp-content/uploads/2022/12/tosimaaa.jpg)
१३ मंसिर ०७९, ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभातर्फ विजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले नख्खु भैँसीपाटी सडकको स्थलगत भ्रमण गर्ने बताएकी छन् ।
उनले यसरी सुरु गर्यौँ हामीले काम भन्दै फेसबुक स्टाटसमा आफुले सुरु गरेको कामको बारेमा उल्लेख गरेकी छन् ।
Leave a Reply