थेच्वको पुन्हि गुठी र चापागाउँ स्थानीयको श्रम सहयोग बाट संचालित राजकुलो शिल सरसफाई अभियानलाई जगदम्वा श्री शक्ति ईन्दस्ट्रिबाट सहयोग

Posted On    Author    Category कृषि.

ललितपुरको लेले देखि पाटन सम्म फैलेको १ नं राजकुलो शिल सरसफाई काम अगाडी बढ़ी रहेको छ।श्रम सहयोग,आर्थिक सहयोगको खॉचो छ। आज थेच्वको पुन्हि गुठी र चापागाउँ स्थानीयको श्रम सहयोग, खाजा समितिबाट र दालमोठ, बदनाम,भुजिया…सहयोग गर्नु भएकोमा जगदम्वा श्री शक्ति ईन्दस्ट्रि (भजराम दाई र द्वारिका दाई) सबैलाई हृदय देखिनै आभार प्रकट गर्दछौं । हामी सबै मिलि राजकुलो पुन:संचालन गरौं।

टिकाभैरव १ नं राजकुलो जल उपभोक्ता समिति ललितपुर

One Response to “थेच्वको पुन्हि गुठी र चापागाउँ स्थानीयको श्रम सहयोग बाट संचालित राजकुलो शिल सरसफाई अभियानलाई जगदम्वा श्री शक्ति ईन्दस्ट्रिबाट सहयोग”

Leave a Reply

Your email address will not be published. Required fields are marked *