ठेचोको बालकुमारी गुठी अन्तर्गत रहेको सरस्वती गुठीका गुठीयारहरुले गुठी अन्तर्गत रहेक जग्गा बेची केहि गुठीयारहरुले आर्थिक अिनयमिता गरेकाे ७६ लाखमा बेची ५० लाखकाे मात्र हिसाब देखाएकाे ।
२०५३ सालमा पनि यहि जग्गा बेचेकाे थियो । गुठीयारहरु र सबै थेचो बासि मिली जग्गा फिर्ता लिएको थियो । अहिले पनि सबै थेचो बासि मिली जग्गा फिर्ता लिनु जरुरि छ । केहि व्यक्तिको स्वार्थले गरदा गुठीकाे जग्गा सम्पत्ति सकेर जाने नेवार सस्कृति लाेप हुने र अन्त त नेवार समुदायको पहिचान मेटेर जाने खतरा हुन्छ ।
हाल यो जग्गालाइ सुरक्षित गरन बालकुमारी गुठीले ललितपुर जिल्ला अदालत मुद्दा दायर गरेको छ । यही भाद ८ गते अदालतमा बहस हुदै छ।त्यसेले बालकुमारी गुठीले सबै थेचो बासिन्दाहरूलाइ साथ दिइ ललितपुर जिल्ला अदालतमा आउन अपिल गरेको छ।
समय – ८ गते विहान १० बजे
Leave a Reply