ठेचोको बालकुमारी गुठीले ललितपुर जिल्ला अदालत मुद्दा दायर

Posted On    Author    Category सामाजिक.

ठेचोको बालकुमारी गुठी अन्तर्गत रहेको सरस्वती गुठीका गुठीयारहरुले गुठी अन्तर्गत रहेक जग्गा बेची केहि गुठीयारहरुले आर्थिक अिनयमिता गरेकाे ७६ लाखमा बेची ५० लाखकाे मात्र हिसाब देखाएकाे ।
२०५३ सालमा पनि यहि जग्गा बेचेकाे थियो । गुठीयारहरु र सबै थेचो बासि मिली जग्गा फिर्ता लिएको थियो । अहिले पनि सबै थेचो बासि मिली जग्गा फिर्ता लिनु जरुरि छ । केहि व्यक्तिको स्वार्थले गरदा गुठीकाे जग्गा सम्पत्ति सकेर जाने नेवार सस्कृति लाेप हुने र अन्त त नेवार समुदायको पहिचान मेटेर जाने खतरा हुन्छ ।
हाल यो जग्गालाइ सुरक्षित गरन बालकुमारी गुठीले ललितपुर जिल्ला अदालत मुद्दा दायर गरेको छ । यही भाद ८ गते अदालतमा बहस हुदै छ।त्यसेले बालकुमारी गुठीले सबै थेचो बासिन्दाहरूलाइ साथ दिइ ललितपुर जिल्ला अदालतमा आउन अपिल गरेको छ।

समय – ८ गते विहान १० बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *