झ्यालपाटिको पल् पुखु (कमलको पोखरी) सफा गरी राजकुलो बाट पानी पठाउने काम सम्पन्न

Posted On    Author    Category कृषि.

आज झ्यालपाटिको पल् पुखु (कमलको पोखरी) सफा गरी राजकुलो बाट पानी पठाउने काम सम्पन्न भयो। आजको यस कार्य सफल बनाउन झ्यालपाटि योग साधना केन्द्र, झ्यालपाटि टोल सुधार समिति र सबै सहयोगी हातहरूलाई विशेष धन्यवाद दिन चाहन्छौं। यसरीनै राजनितिक पुर्वाग्र विना हातमा हात मिलाई कॉधमा कॉधमा कॉध मिलाई एक जुट भयौं भने हाम्रो गॉउ ठाउँ टोल नगर देश त विकास भई हाल्छ नि होईन र?

अध्यक्ष-विनोद महर्जन
टिकाभैरव १ नं राजकुलो जल उपभोक्ता समिति ललितपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *