चार पुस्ता सेवामा समर्पित!!! उदारमन! नेपालीको धन!!

Posted On    Author    Category सामाजिक.

चार पुस्ता सेवामा समर्पित!!! उदारमन! नेपालीको धन!!
चिउरा,खाने तेल,चिनि ,चियापत्ती,नून, पुष्टकारी,साबुन जस्ता अत्यावश्यक सामाग्री अर्पण—-गोदावरी न.पा. वडा नं. १२, ठेंचो, ललितपुर निवासी श्री कन्चन डंगोलश्री मीना महर्जन ले आफ्नी छोरी सुश्री लिञ्जा महर्जनको सातौं जन्मदिनको पावन दिनमा हात्तीवन स्थित मानवसेवा आश्रमलाई अत्यावश्यक सामाग्री अर्पण गर्नु भएको छ।

सो अवसरमा श्री कञ्चनज्यूकि हजुरआमा श्रीकण्ठमाया महर्जन, आमा श्रीरेणु महर्जन समेत चार पुस्ता नै आश्रममा आउनु भई नगद रू. ५,७००/- अर्पण गर्नुभएको थियो।

तेल, साबुन,सरफ र स्याम्फू दैनिक उपभोग्य वस्तु भएकोले आश्रमलाई सदा नै यी सामाग्रीहरूको अभाव भई रहन्छ।

थप जानकारीको लागि—- फोन-०१५२५१२६२/९८५५०७६००५.

Leave a Reply

Your email address will not be published. Required fields are marked *