चापागाँउ टाहाखेलमा बच्चा मरेर ट्वाईलेटमा फालिएकाे मेटियो

Posted On    Author    Category अपराध.

died_child

ललितपुर चापागाँउ पाैष १४- टाहाखेलमा अाज सन्धुपाल्चाेक इर्खुकी एक अविवाहित महिलाले बच्चाकाे जन्म दिएर घाँटीमा व्लेडले रेटेर ट्वाइलेटमा फालिछन् । चपागाँउ प्रहरीले उनलाइ पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *