चापगाऊ निवासी बानी विलासमा आध्यनरत अभिषेक महर्जन LET ME DANCE – S2 को Final मा

Posted On    Author    Category कला.

गोदावरी न.पा.-११ स्थित वाणी बिलास मा.बि. कक्षा १२ मा अध्ययनरत अभिषेक महर्जन Let Me Dance Nepal season 2 को final round मा पुग्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा थप सफलााको शुभकामना ब्यक्त गर्दछु। साथै, उहाँलाई बिजयी गराउन भोट हाल्न सबिनय अनुरोध गर्दछु। प्रसारण समय: Ntv+ 8:00pm Monday, Nepal1 9pm Tuesday,Himalayan tv 8pm wednesday .
भोटिङको लागि LMD 1 टाइप गरि 33001 मा send गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *