चन्द्र महर्जन भए ज्यापु समाजका अध्यक्ष

Posted On    Author    Category सामाजिक.

ललितपुर , लितपुर ज्यापु समाजको अध्यक्षमा पूर्व सांसद चन्द्र महर्जन सर्बसम्मत चयन भएका छन | हिजो देखि नै भएको ज्यापू समाजको भेलाले आज बिहान ५ बजे २५ सदस्यीय ज्यापू समाज गठन भएको छ |

जसमा अध्यक्ष चन्द्र महर्जन सहित १ जना निबर्तमान अध्यक्ष , १ जना विभिन्न संघ संस्थाहरुबाट समन्वयन समितिको अध्यक्ष सहित पदेन सदस्य लगायत सबै २५ सदस्यीय सर्बसम्मत चयन भएको हो |पहिला देखिनै सस्थापक सदस्य रहेको र १५ बर्ष अगाडी देखिने अध्यक्ष बन्न आग्रह गरेपनि अहिले सबै ज्यापू समाजको भेलाले सर्बसम्मत निर्बाचित भएको महर्जनले बताए |

उनले आफ्नो कार्यकालमा झ्यापू समाजलाई अझ ब्यबस्थित बनाएर सबैलाई समेटेर अगाडी बढ्ने बताए |

Leave a Reply

Your email address will not be published. Required fields are marked *