गोदावरि नगरपालिकाको मेयरको पदमा

Posted On    Author    Category राजनीति, सामाजिक.

यस ठेचो निवाशि श्री गजेन्द्र महर्जन  ज्यु लाई गोदावरि नगरपालिकाको मेयर जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई। यहाँको कार्यकाल सफल, अशल र बैधानिक रहन्छ भन्ने हामी विश्वाशत छौं। बिकास निर्माणले तिब्र गती लिउन् , सफलताले गगन चुमून्, शुभकामना।

 

गोदावरी नगरपालिकामा मेयर र उपमेयरको विजयी घोषणा पछिको दृश्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *