खारेजी प्रक्रियामा ललितपुरका २९ सहकारी

Posted On    Author    Category अर्थ.

डिभिजन सहकारी कार्यालय ललितपुरले २९ वटा सहकारी संस्थाहरुलाई खारेजीको प्रक्रियामा समावेश गरेको छ । डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भएका तर नियमअनुसार सञ्चालन नभएका ती संस्थाहरुलाई सहकारी ऐन २०४८ को दफा ४१ (३) बमोजिम संस्था खारेजीका लागि मिति यही २०७३ साल जेष्ठ १० गते कार्यालयमा सुुचना प्रकाशित गरी प्रक्रिया सुुरु गरेको हो । सहकारी संस्थाहरुले प्रत्येक वर्ष स्वतन्त्र लेखापरिक्षकबाट आफ्नो वार्षिक कारोवारको लेखापरिक्षण गराउनु पर्छ । प्रत्येक वर्ष साधारणसभा गर्नुु पर्छ । लेखापरिक्षण प्रतिवेदन, साधारणसभाको निर्णयको प्रतिलिपी, सदस्यहरुको विवरण, सञ्चालकहरुको विवरण डिभिजन सहकारी कार्यालयमा बुुझाउनुपर्छ । यसरी तोकिएको विवरण नबुुझाएका र सहकारी ऐन, नियम, नियमावली तथा सोही संस्थाको स्वीकृत विनियमअनुसार सञ्चालन नभएका कारण संस्थाहरुलाई खारेजी गर्न लागेको हो ।

shopinholidays


यसरी प्रक्रियामा समावेश भएका संस्थाहरु खारेजी गर्नुु नपर्ने भएमा जेष्ठ १० गतेबाट ३५ दिनभित्र कार्यालयमा सम्पर्क गर्न आउनका लागि सुुचनामा उल्लेख गरिएको छ ।
खारेजीका लागि प्रक्रियामा समावेश भएका सहकारी संस्थाहरु
१ सम्बन्ध बचत तथा ऋण सहकारी संस्था लि. हरिसिद्धि–८, ललितपुुर
२ कतुन दुुग्घ सहकारी संस्था लि. गोटिखेल–४, ललितपुर
३ प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि. बुुखेल, ललितपुर
४ मिलिजुली दुुग्घ सहकारी संस्था लि. लामाटार, ललितपुर
५ सिद्धदेवी दुुग्घ सहकारी संस्था लि. चौघरे–४, ललितपुर
६ भैसे दुुग्घ सहकारी संस्था लि. भट्टेडाँडा–१, ललितपुर
७ उपकार बचत तथा ऋण सहकारी संस्था लि. गोदावरी, ललितपुर
८ प्रगतिशील दुुग्घ सहकारी संस्था लि.माल्टा – ८, ललितपुर
९ चौघरे दुुग्घ सहकारी संस्था लि. चौघरे–८, ललितपुर
१० हिमचुली बचत तथा ऋण सहकारी संस्था लि. पुुल्चोक, ललितपुर
११ चुनीदेवी बहुउदेश्यीय सहकारी संस्था लि. वुुग्मती, ललितपुर
१२ ईलम बहुउदेश्यीय सहकारी संस्था लि. कुपण्डोल, ललितपुर
१३ बसुुन्धरा बचत तथा ऋण सहकारी संस्था लि. च्यासल –९, ललितपुर
१४ राधाकृष्ण बहुुउदेश्यीय सहकारी संस्था लि. बडिखेल, ललितपुर
१५ ललितपुर उपभोक्ता सहकारी संस्था लि. ललितपुर–१४
१६ न्यूू डाँफे बहुुउदेश्यीय सहकारी संस्था लि। चापागाउँ, ललितपुर
१७ एभरग्रीन बचत तथा ऋण सहकारी संस्था लि. लगनखेल, ललितपुर
१८ सिनर्जी बचत तथा ऋण सहकारी संस्था लि. कुपण्डोल, ललितपुर
१९ जनसेवा उपभोक्ता सहकारी संस्था लि.ललितपुर–१५
२० दिर्घकालीन कृषि सहकारी संस्था लि भट्टेडाँडा–३, ललितपुर
२१ पानस तरकारी तथा फलफुल सहकारी संस्था लि.कुुपण्डोल, ललितपुर
२२ अक्षमाला कृषि सहकारी संस्था लि डुकुछाप–३, ललितपुर
२३ मुनाल बचत तथा ऋण सहकारी संस्था लि. ठैव, ललितपुर
२४ डुुकुुछाप कृषि सहकारी संस्था लि. डुकुुछाप–३, ललितपुर
२५ ललितपुर वातावरण सरसफाइ सहकारी संस्था लि ललितपुर–१३
२६ अपला महिला बचत तथा ऋण सहकारी संस्था लि. धापाखेल–२, ललितपुर
२७ सम्झौता बचत तथा ऋण सहकारी संस्था लि. खोकना–३, ललितपुर
२८ एम्बीसन बचत तथा ऋण सहकारी संस्था लि. इमाडोल, ललितपुर
२९ दिपकुुञ्ज बचत तथा ऋण सहकारी संस्था लि. सैबुु, ललितपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *