कानुन सङ्कायतर्फ एलएलबी तृतीय वर्षको परीक्षाको परीक्षाफल

Posted On    Author    Category शिक्षा.

काठमाडौँ– त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ एलएलबी तृतीय वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np मा हर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

source nagariknews

Leave a Reply

Your email address will not be published. Required fields are marked *