कलंकीमा म्यानपावरको आवरणमा कोठी संचालन

Posted On    Author    Category अपराध.

कलंकी मकालु पेट्रोलपम्पपछाडि एउटा आर्कषक साढे ३ तले घर छ । नयाँ पत्रिका दैनिकमा समाचार छ। कम्पाउन्डसहितको घरमा बोर्ड राखिएको छ, सोसाइटल ओभरसिज सर्सिसेज ।

देखेर भन्नुहोला, रोजगारीका लागि विदेश पठाउने कार्यालय रहेछ तर होइन रहेछ ।

शुक्रबार प्रहरीले छापा मारेपछि त्यो घरभित्रको वास्तविक धन्धाको रहस्य खुल्यो । न त नामको कुनै म्यानपावर नै अस्तित्वमा थियो नत त्यहाँबाट कसैलाई विदेश पठाइथ्यो ।

मेनपावरको आवरणमा बेश्याबृत्तिको घन्दा संचालन हुँदै आएको थियो । त्यहाँबाट प्रहरीले २ युवती र २ संचालकलाई पक्राउ गर्यो । कालीमाटी प्रहरीले संचालकद्धय बिमला अधिकारी र गोपाल भुसाललाई पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *