![](http://www.khabarbox.com.np/wp-content/uploads/2018/01/26230293_10156384875508287_2294129830216533321_n.jpg)
उर्लाबारीका यूवाहरुले सडक सुरक्षा गतिबिधिमा सहभागिता बढाएका छन् । सडक सुरक्षा कार्यक्रम अन्तर्गत दुर्घटना न्यूनीकरण गर्ने उधेश्यले
युवा रेडक्रस सर्कल उर्लाबारी र ट्राफिक प्रहरीको सहकार्यमा उर्लाबारीका विभिन्न स्थानहरुमा जेब्राक्रस निर्माण भएका छन् l
Leave a Reply