काठमाडौं । तपाईंले आफ्नो कार, स्कुटर वा मोटरसाइकलमा फुल ट्यांकी इन्धन हाल्दा ट्याङ्कीको क्षमताभन्दा बढी पेट्रोल/डिजेल हाल्नुपरेको अनुभव गर्नुभएको छ ? छ भने दुईपाङ्ग्रे वा चारपाङ्ग्रे सवारी साधनको सर्भिस म्यानुअलमा उल्लेखित ट्याङ्की क्षमता गलत हुने गरेको पाइएको छ । भारतमा उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालका अनुसार सवारीको सर्भिस म्यानुअलमा उल्लेख गरिएको इन्धन ट्याङ्की… Read more »
Posts Categorized: Uncategorized
सवारी साधनमा इन्धन भर्दा कहिलै फुल नगर्नुस्, यस्ता छन् कारण
कनेक्ट आईपीएसको नक्कली पेज बुस्ट गरी प्रयोगकर्तालाई फसाउँदै ह्याकर
काठमाडौं । कनेक्ट आईपीएसको नाममा नक्कली फेसबुक पेज बनाइ स्क्याम लिङ्क (ठगी गर्ने मनसायले फैलाइने लिङ्क) फैलाएको पाइएको छ । ‘कनेक्ट आईपीएस नेपाल’ नामको उक्त नक्कली पेज आइतबारदेखि सक्रिय भएको हो । उक्त पेजबाट कनेक्ट आईपीएसको आधिकारिक डेस्कटप एप इन्स्टल गर्नको लागि अनुरोध गरिएको छ । सो पोस्टलाई बुस्ट गरेर धेरै मानिस समक्ष पुर्याउने प्रयास गरिएको… Read more »
भोलि देखि विदेशबाट ल्याएको फोन नचल्ने , तपाईको फोन चल्छ कि चल्दैन यसरि हेर्नुहोस।
१५ पुसदेखि अवैद्य रुपमा भित्रिएका मोबाइल नचल्ने भएका छन् ।मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) १५ पुसदेखि पूर्णरूपमा कार्यान्वयनमा ल्याउने नेपाल दूरसञ्चार प्राधिकरणल जनाएको छ । आगामी शुक्रबारदेखि एमडीएमएस पूर्णरूपमा कार्यान्वयनमा आएपछि अवैधरुपमा भित्रिएका मोबाइल नचल्ने प्राधिकरणले जानाएको छ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गर्न र चोरी भएका तथा हराएका मोबाइल सेटको… Read more »
किन चाहिन्छ आफ्नै नामको सिमकार्ड ?
काठमाडौं । उमेर पुगेका प्रायः सबैसँग अहिले माेबाइल छ । अनि फोन नम्बर नै व्यक्तिकाे परिचय बनेको छ । बैंकिङ सेवादेखि सरकारका अनलाइन सेवा लिन अहिले आफ्नै नाममा सिमकार्ड हुन अनिवार्य भएकाे छ । यदि तपाईंको नाममा एउटै सेवा प्रदायकका दुईभन्दा बढी सिमकार्ड छन् भने आफूले प्रयोग नगर्ने सिमकार्ड बन्द गर्न वा अर्काको नाममा नामसारी… Read more »
नेपाल टेलिभिजन र नेटटिभी एपमा नआउने भयो विश्वकप सेमिफाइनल र फाइनलको लाइभ
काठमाडौं । लामो प्रयासका बाबजुद नेपाल टेलिभिजन र नेटटिभी मोबाइल एपमा जारी विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण नहुने भएको छ । मिडिया हबले टेलिभिजनको प्रसारण अधिकार हिमालय टिभीलाई दिइसकेको अवस्थामा नेपाल टेलिभिजनमा लाइभ प्रसारण असम्भव भएको हो । त्यस्तै सूचना तथा प्रसारण विभागले अनुमति नदिएका कारण मोबाइल एपमा समेत फुटबलको लाइभ दिन नसकिएको बताइएको छ ।… Read more »
गोदावरी नगरपालिकाको प्राङ्गणमा माटो परिक्षण शिविर कार्यक्रम उद्घाटन
गोदावरी नगरपालिकाको प्राङ्गणमा मिति २०७९ मंसिर १४ गते देखि १८ सम्म बिहान १० बजे देखि ३ बजे सम्म माटो परिक्षण शिविर कार्यक्रम उद्घाटन गर्नु हुँदै नगरप्रमुख श्री गजेन्द्र महर्जन ज्यु | साथै यहि मंसिर १९ गते बिश्व माटो दिवसको अवसरमा किसानहरुलाई नि:शुल्क कृषि चुन तथा माटो विश्लेषण प्रतिबेदन वितरण गर्ने योजना समेत रहेको जानकारी गर्दछौ… Read more »
चापागाउँस्थित बज्रबाराही धार्मिक वनमा लाटोकोसेरो प्रजातिको दुर्लभ ‘मलाहा हुचिल’ देखिएको छ ।
ललितपुर गोदावरी नपा–११ चापागाउँस्थित बज्रबाराही धार्मिक वनमा लाटोकोसेरो प्रजातिको दुर्लभ ‘मलाहा हुचिल’ देखिएको छ ।चराप्रेमी जय भण्डारीको क्यामरामा कैद हुचिल निकै आकर्षक लाग्दछ । ‘जादुगर’ चराले परिचित ‘मलाहा हुचिल’ लाटोकोसेरो प्रजातिको पक्षी हो । लुप्तप्राय: तर संरक्षित हुचिल जीव वैज्ञानिकलाई समेत चक्करमा पार्ने स्वभाव र क्षमताको हुन्छ । बोत्सवाना, मोजाम्बिक, दक्षिण अफ्रिका र एसियाका केही… Read more »
अब अनलाइनबाट १५ मिनेट भित्र पेन्सनपट्टा लिन सकिने
काठमाडौं । अब देखि निजामती सेवाका अवकाश प्राप्त कर्मचारीको अनलाइनबाट नै पेन्सनपट्टा तयार हुने भएको छ । सेवानिवृत्त कर्मचारीलाई पेन्सन लिन सहज बनाउने उद्देश्यले राष्ट्रिय किताबखाना (निजामती)ले मङ्गलबारदेखि ई–पेन्सन प्रणाली कार्यान्वयनमा ल्याएको छ । किताबखानाले सबै निजामती कर्मचारीको सेवा प्रवेश गरेदेखि अवकाश हुँदासम्मका सबै विवरणलाई अनलाइनमा समावेश गरेको र अब पेन्सनपट्टाका कामहरू अनलाइन मार्फत नै हुने जानकारी… Read more »