
१६ मंसिर ०७९,किर्तिपुर । राजधानीको दक्षिण पश्चिम क्षेत्र कीर्तिपुरको पर्वमध्येको सातगाउँले जात्रा आजदेखि सुरु भएको छ ।यो पर्व कीर्तिपुरको इन्द्रायणी रथ यात्राबाट सुरु हुन्छ । यसक्रममा पाँगाको बालकुमारी र विष्णु देवीको रथ यात्रा हुँदै चन्द्रागिरि नगरपालिका १५ स्थित बल्खु किनारमा रहेको विष्णुदेवी मन्दिर परिसरमा वरपरका गाउँका शक्ति पीठबाट रथयात्रा गराइन्छ ।परम्पराअनुसार सातगाउँका शक्तिपीठमध्ये बल्खुकी विष्णुदेवीलाई आमा… Read more »