
‘नगेन्द्रप्रसाद–आशालता रिजाल ज्ञानविज्ञान पुरस्कार’ यस वर्ष वरिष्ठ आँखा चिकित्सक डा. सन्दुक रूइतलाई प्रदान गरिएको छ। नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको १ लाख रुपैयाँ राशिको उक्त पुरस्कार बिहीबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी डा. सन्दुक रुइतलाई प्रदान गरिएको हो। यसैगरी १ लाख रुपैयाँ राशिकै नगेन्द्रप्रसाद–आशालता रिजाल शिक्षा पुरस्कार शंकराचार्य पीठवेदवेदाङ्ग संस्कृत पाठशाला झापालाई… Read more »