काठमाडौं : ३८ सय किलो सुन तस्करी प्रकरणको छानबिनका लागि बनेको गृह मन्त्रालयको विशेष अनुसन्धान समितिले चेतन भनिने चेतनाथ भण्डारीको पूर्ण स्वामित्वमा उपत्यकामा रहेका पाँचवटा ‘बाजेको सेकुवा’ नामक ब्रान्डेड रेष्टुरेन्टमा शिलबन्दी गरेको छ। संगठित अपराध, मानव हत्या लगायतको मुद्दाका फरार प्रतिवादी भण्डारीको स्वामित्वमा रहेका पाँच बाजेको सेकुवा शिलबन्दी गर्ने प्रक्रिया सुरु भएको र अन्य पाँचमाथि… Read more »
Posts Categorized: अपराध
बाजेको सेकुवा’मा पापको पराकाष्ठको भण्डाफोर !
ललितपुरमा गोली चलाएको छ
ललितपुरमा प्रहरीले गुण्डालाई गोली हानेपछि २८ जेठ, काठमाडौं । प्रहरीले गुण्डा अशोक लामालाई पक्राउ गर्न गोली चलाएको छ । यूएन पार्क र बुद्धनगर जोड्ने पुलको नजिकै लामामाथि गोली हानेको थियो । लामाको खोजीका क्रममा प्रहरी टोली पुगेको र उनले आक्रमण उल्टै प्रहरीलार्इ अाक्रमण गर्न खोजेपछि गोली चलाउनुपरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । घटनास्थलबाट… Read more »
१५ दिनसम्म लगातार सामुहिक बलात्कार गर्ने ड्राइभर र कन्टेक्टरको ग्याङ्ग पक्राउ
१५ वार्षिय किसोरीलाइ एकहप्तासम्म आफ्नो कोठामा थुनेर १५ दिनसम्म लगातार सामुहिक बलात्कार गर्ने ड्राइभर र कन्टेक्टरको ग्याङ्ग पक्राउ परेको छ। यस्ता अपराधीलाई कस्तो कार्वाही गर्दा उचित होला???
सीआइबीद्वारा २० विदेशी डाक्टर पक्राउ
काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले काठमाडौंका विभिन्न अस्पतालबाट अनुमति नै नलिई काम गरिरहेका २० जना विदेशी डाक्टरलाई पक्राउ गरेको छ। नेपाल मेडिकल काउन्सिलको सहकार्यमा अवैध डाक्टर पक्राउ गरेको सीआइबीका निर्देशक प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले जानकारी दिए। सीआइबीको अप्रेशन जारी राखेकाले थप विवरण आउन बाँकी छ। नेपालमा विदेशी डाक्टरले काम गर्न काउन्सिलको… Read more »
ललितपुर बलात्कार घटना – रिपोर्ट नआउँदै आरोपीहरू रिहा
कम्पनीमा प्लास्टिकका थैला बनाउने दैनिक रोजीरोटीको काम सकेर साँझपख घर फर्किरहेकी २१ वर्षीया युवतीमाथि भएको ‘जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योग’ सम्बन्धी घटनालाई आफन्तजन र गाउँलेले भोलिपल्ट बिहान मात्रै थाहा पाए । बेलुका सधैंको समयमा घर नफर्केपछि युवतीका २३ वर्षे श्रीमान् हरिराम र घरमा बुहारी पर्खिरहेकी सासूले फोन सम्पर्क गर्न खोजिहेरे । यो खबर देवेन्द्र भट्टराईले आजको… Read more »
एमबीबीएस परीक्षाको प्रश्नपत्र चुहावटमा ६ जना दोषी ठहर
काठमाडौँ — विशेष अदालतले दुई वर्षअघि गोल्डेनगेट कलेजको एमबीबीएस परीक्षामा प्रश्नपत्र चुहावट प्रकरणमा मुछिएका ८ जनामध्ये ६ जनालाई दोषी ठहर गरेको छ । अदालतले बुधवार प्रश्नपत्र चुहावट प्रकरणमा मुख्य योजनाकार मानिएका प्रभात कुमार कुशवाहलाई दोषी ठहर गर्दै ४ वर्ष कैद र ३४ लाख रुपैंया जरिवानाको फैसला सुनाएको रजिष्ट्रार भीम श्रेष्ठले बताए। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र… Read more »
राजधानीमै युवतीको सामूहिक बलात्कार
काठमाडौं – अफिसबाट घर फर्कंदै गर्दा ललितपुरमा एक युवतीको सामूहिक बलात्कारपछि हत्या प्रयास भएको छ । गोदावरी नगरपालिकाको बाँडेगाउँमा २१ वर्षीया युवतीमाथि बलात्कार भएको हो । सामूहिक बलात्कारपछि ढुंगाले हानेर उनको हत्या प्रयास भएको प्रहरीले जनाएको छ । केही शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। घटना मंसिर २ गतेको हो। साँझ करिब पौन… Read more »
डिभी परेका २ जना अन्तर्वार्ता बाट पक्राउ
३५ वर्षीय रूद्रबहादुर मोक्तानको सपना थियो एक दिन अमेरिका पुग्ने। उनले एक वर्षअघि डिभी भरे। नभन्दै उनलाई डिभी पर्यो। फस्ट लेटर आयो, डकुमेन्टहरू नेपालस्थित अमेरिकन दूतावासमा पेश गरे । केही महिनापछि सेकेन्ड लेटर पनि आयो। अन्तर्वार्ता दिन उनलाई सोमबार दूतावासमा बोलाइएकाे थियो। अन्तर्वार्ता दिदाँदिँदै मोक्तान पक्राउ परे। अमेरिका जान उनले दूतावासमा उनले पेश गरेको प्लस… Read more »