
२८ साउन । पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहले ललितपुर पुल्चोकस्थित सुमेरु बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गर्ने बताएका छन् । सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले लिएको बयान क्रममा उनले आफ्नो निजी सम्पत्तिबाट बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गर्न लागेको बयान दिएको समिति सभापति सूर्य थापाले बताए।… Read more »