
बुद्ध एयरका प्रमुख वीरेन्द्रबहादुर बस्नेतले मोरङको बेलबारीमा ५० करोड लगानीमा धानमिल सुरू गरेका छन्। छोरी आरजु बस्नेतको नाममा खोलिएको ‘आरजु राइस मिल’ ले किसानलाई धानको उचित मूल्य दिने उनको दाबी छ। भारतबाट सस्तोमा चामल आयात हुँदा नेपाली किसान मर्कामा परेको भन्दै सञ्चालक बस्नेतले चामलको आत्मनिर्भरताका लागि समयसापेक्ष प्रविधिको मिल सञ्चालन गरेको बताए। ‘हामी नेपाली किसानको… Read more »